चितवनमा आमाले बिक्रि गरेकी छोरी भारत कटाइयो, बच्चा एक्लै नछोड्नुस् यसरी भारतबाट किन्न आउँछन् (भिडियो)

काठमाडौं । ‘चितवनमा एक नेपाली छोरी बिक्रि भएको खुल्न आएको छ । ‘चितवनको देवघाटमा बस्ने एक महिलाले आफ्नी सात बर्षकी छोरी पैसामा बिक्रि गरेको खुल्न आएको हो ।, ‘उनले बिक्रि गरेकी छोरीलाई अहिले भारतको सीमा क`टाएको पुष्टि भएको छ । पोखराकी सामाजिक अभियान्ता गिविना मगरले यो कुराको खुलासा टिकटकबाट गरिरहनुभएको छ । ‘भारत लगेर बेच्ने […]

Continue Reading

म नेता हुँ नेता भन्दै छाँति पिट्ने माकुनेलाई आफ्नै मन्त्रीहरुले टालो बनाएर फ्याँके : गोकुल

काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपाललाई उनकै मन्त्रीहरुले टालो बनाएर फ्याँकेको टिप्पणी गरेका छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै हिजो ओली को हो र उनको निर्णय मान्नुपर्ने भन्दै छाँति पिट्ने माधव आजै आफ्नै मन्त्रीहरुबाट फ्याँकिएको टालो बनेको टिप्पणी गरेका हुन् । ‘हिजो ओली को हो र […]

Continue Reading

विप्लवको पार्टी छाडे ओमप्रकाशसहित चार नेताले, माओवादी धारालाई एकीकृत गर्ने

ओमप्रकाश पुनसहित चार नेताले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छाडेका छन्। पूर्व पोलिटब्यूरो सदस्य तथा महाकाली इन्चार्ज ओमप्रका पुन, पूर्वसभासद शंकरबहादुर खड्का, नवौं महाधिवेशन आयोजक कमिटी सदस्य दलबहादुर धामी र दार्चुला तथा कञ्चनपुरका पूर्वइन्चार्ज रमेश परियारले उक्त पार्टी छाडेका हुन्। उनीहरूले माओवादी धारालाई एकिकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामुहिक पहलमा अघि बढ्न […]

Continue Reading

अमेरिकाको मियामी एयरपोर्टमा विमानमा आगो लाग्यो (भिडियो)

९ असार, काठमाडौं । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अव`त`रणको क्रममा एक विमानमा आगो लागेको छ । आगलागी भएको विमानमा १२६ यात्रु सवार थिए । समयमै उ`द्दा`र भएकाले विमानमा आगलागी भए पनि तीन यात्रु सामान्य घा`इते हुँदै बाँकी सबै यात्रु सुरक्षित रहे । मंगलबार अमेरिकी समयअनुसार साँझ साढे पाँच बजे विमान अवतरणको क्रममा ल्याण्डिङ गियर भाँ`चिएको […]

Continue Reading

अमेरिकाको मियामी एयरपोर्टमा विमानमा आगो लाग्यो (भिडियो)

९ असार, काठमाडौं । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एक विमानमा आगो लागेको छ । आगलागी भएको विमानमा १२६ यात्रु सवार थिए । समयमै उ`द्दा`र भएकाले विमानमा आगलागी भए पनि तीन यात्रु सामान्य घा`इते हुँदै बाँकी सबै यात्रु सुरक्षित रहे । मंगलबार अमेरिकी समयअनुसार साँझ साढे पाँच बजे विमान अवतरणको क्रममा ल्याण्डिङ गियर भाँचिएको […]

Continue Reading

४० किलो तौल घटाएर २५ किलोकी भइन् युवती, अंगले काम गर्न छाडे : अस्पताल भर्ना

एक वर्षमा ४० किलो तौल घटाएपछि चीनकी एक ३० वर्षीया महिला पछिल्लो समयमा चर्चामा आएकी छिन् । चीनको हुबेई प्रान्तकी नाम नखुलाइएकी ती महिला सुरुमा ६५ किलो थिइन् । १६५ सेमी उचाई भएकी उनले अत्यधिक डाइटिङका कारण एक वर्षमा आधाभन्दा बढी तौल घटाएपछि स्वास्थ्यसम्बन्धी गम्भीर सम`स्या सामना गरेकी छिन् । सोही कारण उनी अस्पताल भर्ना […]

Continue Reading

सेवाग्राहीलाई अभद्र व्यवहार गर्ने नायब सुब्बा प्रहरी फन्दामा

लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी पक्राउ परेका छन् । सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् । सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्यवहार गरेको आरोप छ । डीएसपी कुमार मैनालीले उनलाई नियन्त्रणमा लिइएको […]

Continue Reading

मन्त्री आलेविरूद्धको मुद्दा सर्वोच्चले अघि बढाउने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरविरू`द्ध सर्वोच्च अदा`लतमा मु`द्दा अगाडि बढ्ने भएको छ। उनको अ`श्ली`ल गा´लीग´लौ´ज गरेको अडिओ सार्वजनिक भएपछि असार ५ गते सार्वजनिक म`र्या`दा र आ´चार´ण उल्लंघन भएको भन्दै सर्वोच्चमा रि`ट परेको थियो। तर रजिष्ट्रार नारायणप्रसाद पन्थीले सो विषय प्रतिनिधिसभाको क्षेत्राधिकारभित्र पर्ने भन्दै ५ गते नै दरपिठ गरिदिएका थिए। सोही दरपिठवि`रूद्ध निवेदकहरू […]

Continue Reading

दीयाले खुलाइन् यौ`न दु`र्व्यव`हारका दुई घटना, भन्छिन्- अहिले भेटें भने छाड्नेवाला छैन

काठमाडौं । अभिनेत्री दीया मास्केले आफ्नो जीवनमा भएका दुईवटा यौ`न दु`र्व्य`वहारका घ´ट´नाबारे खु´लासा गरेकी छन् । हालै एक अन्तर्वार्तामा उनले आफ्नो बाल्यकाल र विद्यालय जीवनमा भोगेका दुई घट`नादेखि पछिल्लो फिल्म ‘प्रकाश’को सुटिङ सेटमा समेत दु´र्व्यवहार भोग्नुपरेको अनुभव बाँडेकी छन् । दीयाले दु´र्व्यव´हारवि´रुद्ध बोल्न जरुरी रहेको पनि बताइन् । उक्त अन्तर्वार्तामा दीयाले यसरी ती घ`टनालाई बताएकी […]

Continue Reading

ब्याजदर बढ्दा स्वीकार्नुपर्छ, मौद्रिक नीतिले सबै समस्या समाधान गर्दैन : गभर्नर

८ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर अझै बढ्न सक्ने संकेत गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिले ब्याजदर बढिरहेको भन्दै त्यसलाई सबैले स्वीकार्नुपर्ने बताए । ‘रेटहरु बढ्दा छन्,’ उनले भने,’उद्योगीहरुले प्रताडित छौं भन्नुभएको छ, तर परार साल सम्झनुस् त, अहिले त्योभन्दा राम्रो अवस्था छ ।’ उनले कुल गार्हस्थ्य उत्पादनको […]

Continue Reading